देश कालसर्लाहीमा कोरोनाबाट मृतकको सँख्या २७ पुग्यो, ६० भन्दा बढीको मृत्यू भएको श्रोतको दाबी
त्यस्तो विरामीको मृत्यू उपचारको क्रममा हुने गरेपनि सर्लाही स्वास्थ कार्यलयसंग जारी गर्ने कोरोना सक्रमित मृत्यूको संख्यामा समावेश नहुने गरेको समाजिक अभियन्ता मुकेश मिश्र ले बताए ।
५ वर्ष अगाडि · देश काल











