देश कालधनुषाको नयाँ एसपीमा तिवारी आउँदै, जनकपुरका चाप्लुसहरुको तयारी सुरु
एसपी तिवारी सोमबार (आज) जनकपुर आउन लागेको खवरपछि समाजिक सँजालमा ट्याग गरिदैँ बधाई स्वागतसहित माला लिएर एयरपोर्ट जाने, जिल्ला प्रहरी कार्यालयमा हुने परिचयात्मक कार्यक्रममा माला लगाउने लर्कोको लाइनमा विहानैदेखि लागेका छन् । उनीहरुले प्रहरी प्रमुखसँग सम्पर्क बनाइ अवैद्य, अनैतिक, अवैद्यानिक कार्यहरुमा बिचौलियाको काम गर्न यस्तो प्रवृतिलाई दोहरयाउँदै आएका छन् ।
२ वर्ष अगाडि · देश काल











