देश कालमधेशको राजधानी जनकपुरधाममा तेस्रो जनकपुर साहित्य महोत्सव हुँदै
जनकपुर कला, साहित्य र संस्कृतिमा ऐतिहासिक रूपमा धनी शहर हो। यो शहर ‘नबिल जनकपुर साहित्य महोत्सव’ को तेस्रो संस्करणको तयारीमा लागेकाले जनकपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित यस पहलमा आबद्ध हुन पाउँदा हामी गर्व गर्छौं।”– आयोजक समितिका अमित कुमार साहले भने ।
४ वर्ष अगाडि · देश काल










