देश कालसीमाकानामा कडाई गर्न सिसिएमसीको निर्णय, ३ हप्ता स्कूल कलेज बन्द गर्न प्रस्ताव
सीमा नाकामा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ।
५ वर्ष अगाडि · देश काल











