ईटहरीको बुढी खोलामा डुबेर युवतीको मृत्यु
चन्दन रौनियार | सुनसरी, २० जेठ । सुनसरीको ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा भङालोले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ। इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। लिम्बुसंगै नुहाउन गएकी ईटहरी-१० बस्ने रविना रा

२०७५ जेठ २० आइतबार, दिउँसो १२:०० बजे१ मिनेट पढाइ

चन्दन रौनियार |
सुनसरी, २० जेठ । सुनसरीको ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा भङालोले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ।
इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
लिम्बुसंगै नुहाउन गएकी ईटहरी-१० बस्ने रविना राई र श्रृजना गुरुङलाई भने स्थानीय युवाहरुले उद्दार गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…