देश कालसरुवा भएको डेढ महिना नबित्दै हँसपुरको प्रशासकीय अधिकृतमा पुनः हाजिर भए ठाकुर
नगरपालिकाको विकास निर्माणलाई तिव्रता दिनको लागि प्रमुख प्रशासकीय अधिकृतको रुपमा ठाकुरलाई सानै अवधीमा दोस्रो पटक स्थापित गराईएको हो । उनले मँगलबार नै पुनः कार्यभार सम्हालेका छन् ।
२ वर्ष अगाडि · देश काल











