मुख्यमन्त्री सिँहको एक्सनः रातोरात हटाइए कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार
दिउँसो एक बजेका लागि बोलाइएको विश्विद्यालय सभा (सिनेट) को बैठक अबेर सुरु गरी राति करिब १२ बजे दुई मात्र पदाधिकारीलाई बाहिर निकालेर उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरिएको हो ।

२०८१ फागुन २१ बुधबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाएका छन् ।
मंगलबार मध्यरातमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गरेका छन् ।
दिउँसो एक बजेका लागि बोलाइएको विश्विद्यालय सभा (सिनेट) को बैठक अबेर सुरु गरी राति करिब १२ बजे दुई मात्र पदाधिकारीलाई बाहिर निकालेर उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…