देश काल१५ दिने परिक्रमाको धार्मिक लस्कर आज जनकपुर आईपुग्यो, भोली अन्तरगृह परिक्रमा
विहान २ बजेदेखि नै जनकपुरमा विश्राम लिएका परिक्रमा धार्मिक यात्रीहरु अन्तरगृह परिक्रमाको लागि निस्कने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालविहान २ बजेदेखि नै जनकपुरमा विश्राम लिएका परिक्रमा धार्मिक यात्रीहरु अन्तरगृह परिक्रमाको लागि निस्कने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनगर प्रमुख गोईतले आफू पार्टीको कार्यले बाहिर रहेको र नगरपालिकामा भएको तालाबन्दी बारे आफूलाई थाहा नभएको बताए । उनले भने,–“तपाईले अहिले फोन गर्दा तालाबन्दी भएको सुने, तर यथार्थ थाहा छैन ।”
४ वर्ष अगाडि · देश काल
मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालयता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश काल“सडक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि सिसीटिभीले मद्दत पु¥याउँछ छ”, प्रवक्ता जोशीले भन्नुभयो, “विशिष्ट व्यक्तिको आगमन एवं सुरक्षा व्यवस्था मिलाउनसमेत महत्वपूर्ण भूमिका रहन्छ ।”
५ वर्ष अगाडि · देश काल
देश कालआईतवार धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल ,उपमेयर बिध्यादेवी भुजेल ,वडा नं १ का अध्यक्ष बिश्वनाथ यादव, २ का लक्ष्मी कुमार साह, ३ का जय नारायण यादव ,५ का इन्द्रकुमार महतो,धनुषाधाम ब्यपार संघका प्रतिनिधिहरुको समेत संयुक्त टोलि सडक विभाग कार्यलयमा कार्यलय प्रमुख संजय कुमार मिश्र संग ध्यानाकर्षण गराउन यथा शिघ्र बाटो निर्माण गराईदिन आग्रह गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालसागरमाथा स्कूलमा केन्द्र परेको अन्य बोर्डिङग स्कूलहरुबाट मोटो रकम लिएर केन्द्राध्यक्षले चिट चोरी र अमर्यादित परीक्षाको नमुना पेश गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’
२ वर्ष अगाडि · देश काल
देश कालमेयर साहले गृहमन्त्री खाँणलाई ब्रिफिँग गर्दै कमला तटबन्धको दीर्घकालिन योजना र योजना यथाशिघ्र कार्यन्वयको माग गरे । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुख सहित नगर प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालजनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका यादवलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेपछि उनलाई विभिन्न माध्यमबाट शुभचिन्तकहरुले बधाई दिएका छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालसप्तकोशी नगरपालिका -१ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो। बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
देश कालमुस्लिमहरुलाई मधेशी प्रमाणित नगर्दा लोकसेवा आयोगको परीक्षाबाट समेत बञ्चित हुनुपरेको बताउँदै मुस्लिम आयोगले मुस्लिमहरुलाई समेत मधेशी प्रमाणित गर्न गृह मन्त्रालय गुहारेको हो ।
३ वर्ष अगाडि · देश काल