देश कालधनुषामा करेन्ट लागेर एक महिलाको मृत्यू
न्यूज ब्यूरो । धनुषामा करेन्ट लाग्दा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ काशिपुर टोल स्थित चापाकलमा जडान गरिएको विद्युतिय मोटर चलाउन खोज्दा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यू हुनेमा स्थानीय हरिनारायण यादवकी श्रीमति बिमला द
७ वर्ष अगाडि · देश काल









