देश काल५० किलो चाँदीको धनुष लिएर रामजन्मभूमि अयोध्या जाँदै नेता नीधि
विभिन्न दलहरुसहित आफ्नै दलभित्र अन्तरघातको शिकार भई चुनावमा पराजीत भएका नेता नीधिले भगवान रामप्रति आस्था देखाएका छन्। राममन्दिरमा आफ्ना नाम राख्नेगरी धनुषाका लागि एउटा कक्ष मिलाउन जानकी मन्दिरका महन्थसँग समन्वय गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल










