देश कालराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातवटै प्रदेशका ईन्चार्जहरु हटाइए
अहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन् । ती रिक्त रहेका पदहरू पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट नाम सिफारिशका लागि अनुरोध गर्ने निर्णय गरेको झाले बताए ।
१० महिना अगाडि · देश काल











