देश कालजेललाई सुधार गृहको रुपमा सँचालन गर्नुपर्छः गृहमन्त्री श्रेष्ठ
कारागार प्रमुख मिश्रका अनुसार अनुमानित ५ सय भन्दा बढीको हराहरीमा सर्लाहीका कैदीबन्दीहरु जिल्ला बाहिरका विभिन्न कारागारमा रहेका कारण यस कारागारमा विभिन्न कारागारबाट ल्याएर ३सय कैदी राख्न सकिने उहाँको भनाई थियो ।
२ वर्ष अगाडि · देश काल










