देश कालरहेनन शताब्दी पुरुष सत्यमोहन जोशी
अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग ९मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी० का चिकित्सकले संयुक्त जाँच गरेको थियो।
३ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालअस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग ९मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी० का चिकित्सकले संयुक्त जाँच गरेको थियो।
३ वर्ष अगाडि · देश काल
देश कालवडा क्षेत्रमा सञ्चालन हुने योजनामा उपभोक्ता समिति गठन र कार्यान्वयनका लागि वडा तहको स्वीकृति अनिवार्य मानिन्छ। तर पछिल्लो घटनाले प्रदेश सरकार पारदर्शिता भन्दा पनि पुरानै अभ्यासतर्फ उन्मुख भएको संकेत गरेको छ।
६ महिना अगाडि · देश काल
देश कालविभिन्न राजनीतिक पार्टीको सँगठनसँग आवद्ध रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका पदाधिकारीहरुले आ–आफ्नो मान्छे राखेर भोँट असुल्ने कार्य गर्दै आएका छन् । राजनीतिकर्तामाथि सधैँ प्रश्न तेर्साउने चौथो अंग मानिने महासंघसँग आवद्ध पत्रकारहरुको यी कर्तुतले सिँगो सँचार जगतको छवि धुलाम्य भएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । लागु औषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा जिल्लाको धनगढीमाई नरपालिका वडा नं. ९ स्थितबाट दुई जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २९ को सुनिल कुमार पासवान र धनगढिमाई नगरपालिका वडा नं. ८
६ वर्ष अगाडि · देश काल
देश कालयस पर्वमा खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।
१ वर्ष अगाडि · देश काल
देश कालघटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो।
३ वर्ष अगाडि · देश काल
देश कालदिउसो १ बजेको समयमा पैसा लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन गएको बेलामा पक्राउ गरिएको थियो प्रवक्ता गौतमले बताए । पक्राउ पेका निमित्त प्रमुख प्रशासकीय अधिकृतका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रमुख उमाकान्त आचार्यले जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालडोला उठाउँदै उपमेयर विद्या देवी भुजेलले प्रत्येक बर्षझैँ यसबर्ष पनि मिथिलाबिहारीको डोलालाई काँध दिन पाउँदा बेग्ले अनुभूति भएको सुनाइन् । उनले बर्षमा आउने यो एक दिन हाम्रो जीवनको ऐतिहासिक क्षण हुने गरेको बताइन् । उनले डोला उठाउन पाउँदा सौभाग्य प्राप्त भएको बताइन् । धनुषधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासले नगरपालिकाको तर्फबाट परिक्रमाका धार्मिक यात्रीह
१ वर्ष अगाडि · देश काल
देश कालपर्सा वीरगञ्ज महानगरपालिका–२२ मनिहारी स्थायी घर भएका मन्त्री यादव बाल्यकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आए । उनी विसं २०७० को संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट उम्मेदवार बनेको थियो।
४ वर्ष अगाडि · देश काल
देश कालसो अवसरमा प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल, धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंह, धनुषाधाम वन संरक्षण परिषद्का पदाधिकारी, सब–डिभिजन वन कार्यालय प्रमुख शंकरनारायण झा, अन्य वन अधिकृत तथा स्थानीय वनकर्मीहरूको उपस्थिति रहेको थियो।
१ वर्ष अगाडि · देश काल
देश कालपर्यावरणलाई नै असर पार्ने गरी मापदण्ड विपरीत बर्दिवासस्थित रातु नदीको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै नेकपा एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतका दलका प्रतिनिधिले त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
२ वर्ष अगाडि · देश काल