देश कालजनकपुरमा २१ जोडी वरवधुको सामुहिक विवाह हुने, आज १०८ कन्या पूजिने
राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाइएको छ । गत वर्षपनि सामुहिक विवाहको आयोजना गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल







