धनुषामा कुन स्कूलको SEE सेन्टर कहाँ पर्यो ? हेर्नुहोस् ।
तोकेको हो । जिल्ला शिक्षा समन्वय समितिले धनुषा जिल्लामा ४३ वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेको हो । धनुषा जिल्लामा कुन विद्यालयको सेन्टर (परीक्षाकेन्द्र) कहाँ पर्यो ? हेर्नुहोस् ।

२०७९ चैत ५ आइतबार, राति ९:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाबाट एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको केन्द्र निर्धारण गरिएको छ । जिल्ला शिक्षा समन्वय समितिले धनुषा जिल्लाको विभिन्न परीक्षा केन्द्रहरु तोकेको हो ।
जिल्ला शिक्षा समन्वय समितिले धनुषा जिल्लामा ४३ वटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेको हो ।
धनुषा जिल्लामा कुन विद्यालयको सेन्टर (परीक्षाकेन्द्र) कहाँ पर्यो ? हेर्नुहोस् ।






.jpg)


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…