सत्तारुढ गठबन्धन कुनै पनि हालातमा टुट्न दिँदैनौः प्रम देउवा
प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४२ समाचार
प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसमस्या समाधानका लागि सम्बन्धित निकाय सकरात्मक नभएर हामी सडकमा आएर कडा आन्दोलन गर्न बाध्य हुने कमिटि अध्यक्ष कडरियाले चेतावनी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालआन्दोलनकै क्रममा काठमान्डौँमा आन्दोलनरत कर्मचारीहरुमाथि लाठी बर्षाउनु सरकारको निरिहताको सँज्ञा ईन्जिनीयर अनन्त केजरिवाल दिए । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा | कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीको भत्ताभन्दा जनप्रतिनिधि पदाधिकारीको
४ वर्ष अगाडि · देश काल
देश कालअहिले जनकपुरधामस्थि विभिन्न चोक चौराहामा किसानहरु सहित जनमत पार्टीका नेता कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन सुरु गरेको छ । किसानहरुलाई मल, खाद सहज उपलब्धता सहित किसानहरुलाई बिजुली निःशुल्क गर्न माग गर्दै एक महिनादेखि किसानहरु आन्दोलनमा छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालजनकपुरधाम, १७ पुस । संघीय समाजवादी फोरम नेपालको भागीनी संगठनको रुपमा रहेको समाजवादी युवा फोरमको बिस्तार कार्यलाई तीव्रता दिइएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा सोमबार नगर स्तरिय समाजवादी युवा फोरमको विस्तार गर्दै नयाँ समिति समेत गठन गरिएको छ।महिला फोरम जिल्ला अध्यक्ष प्रमिला सिंहको अध्यक्षता तथा स.
७ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, धनुषा । झैझगडा, विवादलाई स्थानीय स्तरमै मिलाउनको लागि धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विभिन्न वडाहरुमा मेलमिलाप समिति गठन गरिएको छ । नगरपालिकाको कार्यालय बीरेन्द्र बजारमा मँगलबार बसेको बैठकबाट नगरपालिकाको विभिन्न टोलहरुमा मेलमिलाप समिति गठन गरी समान्य प्रकृतिका विवादहरुलाई स्थानीय स
७ वर्ष अगाडि · देश काल
यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजनाअन्तर्गत सो कार्य भएको हो ।
४ वर्ष अगाडि · देश काल
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालनेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट शुनिल कापर केवट, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, नेकपा एकिकृत मालेबाट प्रमोद यादव, राप्रपाबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिँह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी हुन् ।
१ वर्ष अगाडि · देश काल
देश कालसो वडामा दोस्रो कार्यकाल दोहरयाएका वडाध्यक्ष साहले स्थानीयहरुको भावना अनुरुप त्यहाँस्थित रहेको ऐतिहासिक धरोहर देबान पोखरीलाई सौन्दर्यीकरण र सरसफाईको लागि प्राथमिकता दिएपछि उनलाई सम्मान गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल खानेपानी संस्थानका एक कर्मचारी २५ हजार रुपैयाँ घुस सहित रँगेहात पक्राउ परेका छन् । खानेपानी सँस्थान कार्यालय पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरे बापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस मागेको र सोही क्रममा
६ वर्ष अगाडि · देश काल