देश काल५ बर्षको अन्तरालमै गाउँपालिकाभरि फुसको घरलाई जस्ता पाताको घर बनाउँछुः अध्यक्ष यादव
साथै सम्बोधन गर्दै उनले गाउँपालिकामा जन्म दर्ता, मृत्यु दर्ता, बसाइ सराई , विवाह दर्तामा कुनै शुल्क नलाग्ने, सुत्केरीलाई पोषण भत्ता बापत रु. ५ हजार दिने, गरिब विप्पन तथा दलितको मृत्यु भएको खण्डमा अन्त्येष्टि (दाह कर्म) गर्न खर्च बापत रु।५ हजार दिने र सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउने जस्ता महत्वपूर्ण कुराहरूको घोषणा गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल










