देश कालपाउमा १००० को नोट चढाएर जनतासँग भोँट माग्दै वडाध्यक्ष उम्मेदवारको तस्विर भाइरल
हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालहाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसुसलोजी विषयमा क्याम्पसबाट दिइने आन्तरिक मार्कको लागि अधिक मार्क दिने भन्दै विद्यार्थीहरुबाट २/२ हजार रुपैयाँ लिने गर्दै आएका थिए । लोकतान्त्रिक विद्यार्थी सँघका ईकाई अध्यक्ष अजय पण्डित , स्ववियु सदस्य गौतम झा र मुन्ना प्रधान लगायतका विद्यार्थीहरु नेताहरुले प्राध्यापक यादवलाई रकमसहित पक्राउ गरी कार्यालयभित्रै थुनेका थिए ।
२ वर्ष अगाडि · देश काल
देश कालयस्तै, देश नखुलेको नरेश विक्रम ढकाल तथा करियर परराष्ट्र सेवाबाटै नियुक्त हुने धनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, शुशिल कमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले र दुर्गा बहादुर सुवेदीलाई नियुक्त गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुले सोमबार (आज) करिब अढाई घण्टा चक्काजाम गरेका थिए । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का युवा नेता किसन साहको अगुवाईमा युवाहरुले चक्काजाम गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोक स्थित नालाको निकास नभएको कारण कैयौं घर भत्किने अवस्था सृजना भएको
७ वर्ष अगाडि · देश काल
देश कालमोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए । ठक्करमा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको उनको भनाई छ ।
२ वर्ष अगाडि · देश काल
देश कालइजरायलमा मारिएका आनन्द साहको घरमा मन्त्री सुनिता यादव
३ वर्ष अगाडि · देश काल
देश कालस्थानीय युवा ज्ञान महतोको नेतृत्वमा गरिएको पुतला दहनको विरोधमा स्थानीय भोला जित नेपाल , दुर्गा प्रसाद महतो ,सुरेन्द्र महतो, ईन्द्र देब महतो, सुरेन्द्र महतो लगायतका युवाहरुले बिरोध जनाएका छन्।
४ वर्ष अगाडि · देश काल
देश कालयस सन्दर्भमा एक पटक यसअघि नै असन्तुष्ट वडाध्यक्ष र मेयरबीच बैठक बसेपनि बैठक विफल भएको बताइएको छ । तालाबन्दीका कारण नगरपालिकाको सबै काम कार्य ठप्प भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमहिनौ देखि बाटो अबरुध पार्दै प्रवेशद्धार निर्माण र निर्माण व्यावसायीको ढिलासुस्ती र लापरवाहीले दुर्घटना बढदै गएको स्थानीयहरुको आरोप छ ।
५ वर्ष अगाडि · देश काल
देश कालस्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
५ वर्ष अगाडि · देश काल
नेपाली यात्रुले अयोध्यामा ३६ घण्टा बिताएर फर्किने सुविधा भए पनि भारतीय यात्रुहरुलाई नेपालमा ६ दिन बिताउने समय मिल्ने छ । तर उनीहरुले चाहे अर्को दिन पनि फर्किन सक्ने महाप्रबन्धक झाले बताए । जनकपुरधामबाट अयोध्याका लागि रेल सेवा सञ्चालन गर्ने क्रममा भारतीय रेल्वेले नेपाली भूभागमा रहेको जयनगरदेखि कुर्था सम्मको ३५ किलोमिटर लामो रेल्वे ट्रयाकलाई मर्मत सम्भार भारतीय रेलवेले निःशुल्क गर्न टेण्डर समेत गरिसकेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालउक्त मुद्दामा संलग्न रही फरार रहेका राईनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८३ साउन १२ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
२ महिना अगाडि · देश काल