देश कालहावाहुरीले विद्यालयमा करिब १२ लाख बराबरको क्षति
न्यूज ब्यूरो, रौतहट । गएराती रौतहटमा गएको हावाहुरीका कारण एक विद्यालयमा करिब १२ लाख बराबरको क्षति भएको जनाइएको छ । रौतहट जिल्लाको फतुहा बिजयपुर नगरपालिका वडा नं. १० मा रहेको माध्यमिक विद्यालय दुधिअवामा रहेको सोलार प्यानल आँधी हुरीले उडाएपछि झण्डै १२ लाख मूल्य बराबरको नोक्सानी भएको हो । ४ हजार वाटको
७ वर्ष अगाडि · देश काल










