देश कालतीनटा प्रदेशको प्रदेश प्रमुख हटाईए, दुईमा नियुक्त एक प्रदेश खाली
प्रदेश २ को प्रदेश प्रमुखको लागि अहिले निर्णय भइनसकेको जनाइएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखको लागि चन्दन कौसिक (नीधि) को नाम चर्चामा रहेको छ । यद्यपी, यसबारे अधिकारिक निर्णय अहिले भएको छैनन् ।
५ वर्ष अगाडि · देश काल










