देश कालराराब क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखि (राराब) क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सँचालित राराब क्याम्पसमा कैयौँ हप्तादेखि नियमित पठनपाठन नभईरहेको भन्दै क्याम्पसका विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै प्रमुखकै कार्यकक्षमा
७ वर्ष अगाडि · देश काल











