नेविसँघ धनुषाले जनकपुरमा चक्काजाम गर्दै
न्यूज ब्यूरो | जनकपुरधाम, २५ जेठ । नेपाल विद्यार्थी सँघले आज जनकपुरमा चक्काजाम गर्ने भएको छ । जनकपुरको पिडारी चोकमा दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टा चक्काजाम गर्ने जनाइएको छ । नेविसँघ केन्द्रीय कार्य समितिको निर्णय बमोजिम दिउँसो २ बजे देशव्यापी रुपमा चक्काजाम गर्न लागेको हो । सरकारले ईन्धनमा मूल्

२०७५ जेठ २५ शुक्रबार, दिउँसो २:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ । नेपाल विद्यार्थी सँघले आज जनकपुरमा चक्काजाम गर्ने भएको छ ।
जनकपुरको पिडारी चोकमा दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टा चक्काजाम गर्ने जनाइएको छ ।
नेविसँघ केन्द्रीय कार्य समितिको निर्णय बमोजिम दिउँसो २ बजे देशव्यापी रुपमा चक्काजाम गर्न लागेको हो ।
सरकारले ईन्धनमा मूल्यबृद्धि गरेको विरोधमा मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध स्वरुप चक्काजाम गर्ने घोषणा गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…