देश कालजसपा नेपालको अध्यक्षमा पुनः उपेन्द्र यादवलाई नै सर्वसम्मतको प्रयास, राजकिशोर यादव लाइनमा
महामन्त्रीमा मनिष सुमन, विजय यादव, प्रकाश अधिकारीलगायतले दाबी गरेका छन् । २ जना महामन्त्री रहने छन् । कोषाध्यक्षमा पनि केही प्रत्याशीहरु देखिएका छन् । बन्द सत्रपछि नेतृत्व चयनको प्रकृया थालिने छ ।
२ वर्ष अगाडि · देश काल











