आर्थिक ब्यूरोजनकपुरः मिटरब्याजी बनेर ठगी गर्न खोज्ने एक जना पक्राउ
दासले महतोलाई दिएको रकम ब्याजसहित पाएको जाहेरीमा उल्लेख छ । उनले रकम पाएपनि चेक फिर्ता गर्नको लागि भन्दा थप रकमको लागि दबाब दिँदै चेक समेत फिर्ता नगरेपछि मुद्दा हालिएको हो । दासले रकम प्राप्त गरिसकेपछि पनि महतोसँग ब्याज भन्दै थप रकम मागेको बताईएको छ । सम्झौता अनुसार उनले पाउनुपर्ने रकम तिरिदिएको र सो वापत ग्यारेन्टीमा दिएको चेक फिर्ता गर्न आग्रह गरेपछि दासले चेक बाउन्समा फँसाईदिने जस्ता धम्की दिन थालेपछि महतोले प्रहरी गुहारेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











