जनकपुरः मिटरब्याजी बनेर ठगी गर्न खोज्ने एक जना पक्राउ
दासले महतोलाई दिएको रकम ब्याजसहित पाएको जाहेरीमा उल्लेख छ । उनले रकम पाएपनि चेक फिर्ता गर्नको लागि भन्दा थप रकमको लागि दबाब दिँदै चेक समेत फिर्ता नगरेपछि मुद्दा हालिएको हो । दासले रकम प्राप्त गरिसकेपछि पनि महतोसँग ब्याज भन्दै थप रकम मागेको बताईएको छ । सम्झौता अनुसार उनले पाउनुपर्ने रकम तिरिदिएको र सो वापत ग्यारेन्टीमा दिएको चेक फिर्ता गर्न आग्रह गरेपछि दासले चेक बाउन्समा फँसाईदिने जस्ता धम्की दिन थालेपछि महतोले प्रहरी गुहारेको हो ।

२०८० साउन २२ सोमबार, दिउँसो ३:२५ बजे१ मिनेट पढाइ

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…