आर्थिक ब्यूरोजनकपुरको व्यापार समृद्धिको ग्यारेन्टी गर्छु, यहाँका व्यापारीले मलाई मत दिनुहुन्छः उम्मेदवार मनिष रमण
जनकपुरधामको व्यापारलाई समृद्धि तर्फ लैजानको लागि मेरो नेतृत्वको टीमले मासिक रुपमा व्यापारीहरुसँग निरन्तर छलफल, सल्लाह, सुझाव सँकलन, एक अठोट नियम लागू गर्ने गरी कार्यविधि तयार पारेको बताए । सूचना अभावमा यहाँका व्यापारीहरु, सरकारको नियम कडाई भएर यहाँका व्यापारीहरु मारमा परेको बताउँदै यस अवस्थालाई टाल्नु अहिलेको आवश्कताप्रति जोड दिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










