आर्थिक ब्यूरोजनकपुरधामका व्यवसायीहरुले समृद्धिको आधार खोज्ने प्रतिनीधि चुन्नुपर्छः उम्मेदवार ठाकुर
समावेशी प्रतिनीधिको लागि महिला तर्फ उम्मेदवारी दिएकी ठाकुरले जनकपुरधामको व्यवसाय, व्यवसायी, व्यापार र व्यापारीको घटदो आकर्षण र घाटा न्यूनिकरणसहित निर्मूलिकरणको लागि काम गर्ने पदाधिकारीको खाँचो रहेको औल्याँईन् । उनले जनकपुरधाम उद्योग वाणिज्य सँघमा आवद्ध व्यवसायीहरुले सो पदको लागि समक्ष उम्मेदवार छान्ने बताईन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










