आर्थिक ब्यूरोसम्मान मधेसले गरे असहाय परिवारलाई भवन दान
विनय कुमार यादव | जनकपुरधाम, १३ जेठ । सम्मान मधेस नामक एक समाजिक सँस्थाले अहसाय परिवारलाई भवन हस्तान्तरण गरेको छ । धनुषाको सबैला नगरपालिका वडा नं.३ महराटोलमा एक अहसाय, अति विपन्न परिवारलाई भवन हस्तान्तर गरेको हो । सबैला वडा नं. ३ भोली महरालाई उक्त भवन हस्तान्तरण गरिएको हो । भोली महरालाई प्यारालाईसिस
८ वर्ष अगाडि · आर्थिक ब्यूरो










