आर्थिक ब्यूरोधनुषा प्रहरीले समाते १ लाख ८१ हजारको लसुन र चिनी
सोही साँझै बसपार्क स्थितबाट अवैध भन्सार चोरी निकासी गरि ल्याएका चिनी लगायतका किराना समानहरू वेवारिसे अवस्थामा बरामद गरि कुल १ लाख ८१ हजार ४२० रुपैयाँ बराबरको सामानहरू र १ जना मानिस समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जनाएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











