आर्थिक ब्यूरोसिरहा मिर्चैयाकी नामुद मिटरब्याजी सुजाता साह पक्राउ
पक्राउ परेकी साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी १० वटाभन्दा बढी उजुरी दर्ता भएका छन्। मिर्चैया क्षेत्रमा उनले लामो समयदेखि चर्को मिटरब्याजको धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट पनि खुलेको छ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











