ब्यूरो अपरेशनरोगले थलिँदै गोलबजारवासी, महामारी प्रकोप फैलने खतरा
सिरहा । एक दशकअघिसम्म अन्न उत्पादनको केन्द्र मानिने गोलबजार नगरपालिका अहिले इँटाभट्टाको केन्द्र बनेको छ । इँटाभट्टाको फैलिँदो सञ्जालले बस्तीमा खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदैछ । गोलबजार नगरपालिकामा २१ वटा इँटा उद्योग सञ्चालित छन् । एउटै वडामा पाँचवटासम्म भट्टा पाइएका छन् । धेरैवटा भट्टाबाट
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











