ब्यूरो अपरेशनयसकारण ४ अबोध सन्तानसहित कोशीमा हामफाल्न बाध्य भइन् सिरहाकी यी महिला !
न्यूज ब्यूरो, सिरहा । माया र ममताकी खानी मानिने आमा आफ्नो सन्तानलाई हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन् । तर, शनिबार एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हामफाल्न बाध्य भईन् । सिरहाको गोलबजार नगरपालिका–८ गोबिन्दपुरकी ३५ वर्षीया रोशना खातुन चार सन्तानसहित सप्तरीको हनु
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











