ब्यूरो अपरेशनआलम पक्षधरले पीडित पक्षलाई अपहरण गराएर ब्यान फेर्न लगाए !
न्यूज ब्यूरो, रौतहट। रौतहट बम काण्डका घाइते गौरीशंकर रामले आफूलाई मोहम्मद अफताव आलमका मान्छेहरुले अपहरण गरेर बयान फेर्न दवाव दिएको बताएका छन् । रौतहटमा आज पत्रकारहरुसँग कुरा गर्दै गौरीशंकरले अफताब आलमका मान्छेहरुले ४ दिनसम्म एउटा घरको कोठामा थुनेर डर, धम्की र प्रलोभनमा पारेर कागजमा दस्तखत गराएको बता
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











