ब्यूरो अपरेशन'मियाँ' कुख्यात डाकु रहेको खुलासा
जिप्रसका सूचना अधिकारी माधव प्रसाद काफ्लेका अनुसार यस अघि २०६९ असोज १० गते सप्तरीको खडक नगरपालिकाका सहबुद मियाँ र उनको बुहारी सागीरा खातुन तथा २०७० साल मंसिर ६ गते अग्निसाइर कृष्णासवरण गाउंपालिकाकी दुलारी देवी साहको हत्या घटनामा उनको संलग्नता पुष्टि भइसकेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन










