Please wait...News are loading !
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट बडहरीमा दीपेन्द्र साहको लोकल बसमा बडहरीबाट लहानसम्म अबैध किराना मसामान पार गराईरहेको चर्चा छ । बसमा दीपेन्द्र साह, देबीन पासवान र हिना सिंहका कयौं पोका मालसमान धमाधम लोड भई काठमान्डौँसम्म पार हुने गरेको छ।

२०८० साउन २३ मंगलबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…