न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका मनान हुसैन (राईन) को एक निजी अश्लिल भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको गाउँमा छियाछिया सुरु भएको छ ।
गल्फ समाज सेवा संस्थाका पूर्वअध्यक्षसमेत रहेका हुसैनको अर्की युवतीसँगको भनिएको निजी भिडियो सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको हो । भिडियो सार्वजनिक भएपछि भ्रमरपुरासहित आसपासका क्षेत्रमा उनको व्यक्तिगत तथा पारिवारिक जीवनलाई लिएर विभिन्न किसिमका चर्चा सुरु भएको छ ।
पहिलेदेखि दुई श्रीमति राखेका हुसैनको वैवाहिक जीवन र पारिवारिक सम्बन्धबारे यसअघि पनि स्थानीयस्तरमा चर्चा हुँदै आएको थियो । घरमा दुई श्रीमति हुँदाहुँदै अन्य युवतिसँग गरिएको अश्लिल कुराकानी, अश्लिल हर्कतको भिडियो सार्वजनिक भएपछि उनको गाउँमा चर्चा फैलिएको छ ।
स्थानीय जाकिर राईनका नाती एवम् उसमान राईनका छोरा रहेका मनान राईन अहिले वैदेशिक रोजगारीमा कतारमा बस्दै आएका छन् । उनी कतारबाटै एक युवतिसँगको भिडियो कलमा अश्लिल कुराकानी, अश्लिल हर्कत गरिरहेको प्रष्ट देखिएको छ । सो भिडियो भाईरल बनेपछि गाउँसहित उनका आफन्तहरुमा चर्चा सुरु भएको छ ।
नाम नखोल्ने शर्तमा एक स्थानीयका अनुसार, दुई श्रीमति पहिलेदेखि राखेका मनानले अर्को युवतिसँग अश्लिल हर्कत गरेको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि उनलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । समाजिक सँस्थामा सेवा गर्दै आएका उनको कर्तुत बाहिरिएपछि गाउँमा खैलाबैला मच्चिएको छ ।
गल्फ समाज सेवा संस्थाका पूर्व अध्यक्ष भएपछि सामाजिक सञ्जालमा भिडियो तीव्र रूपमा फैलिँदा उनको सामाजिक तथा सार्वजनिक छविमाथि प्रश्न उठ्न थालेको छ । सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिका निजी गतिविधिसँग सम्बन्धित सामग्री सार्वजनिक भएपछि भ्रमरपुरामा यसले थप चर्चा पाएको हो ।
हुसैन लोहारपट्टी नगरपालिका–७, भ्रमरपुराका स्थायी बासिन्दा रहेको स्थानीय विवरणमा उल्लेख छ । उनका पिता उस्मान राईन र हजुरबुबा जाकिर राईन रहेको बताइएको छ ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८३ भदौ २१ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्
.jpeg)

.jpeg)



