ईन्जिनीयर गुप्तासँग १६ करोड ७२ लाख बढीको गैर कानुनी सम्पति भन्दै मुद्दा
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सि.डि.ई.) काशी प्रसाद गुप्ता सहित १३ जना उपर अकुत सम्पत्ति सम्बन्धी बिगो मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईन्जिनीयर गुप्ता सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरका
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











