ब्यूरो अपरेशनधनुषा : ईन्सपेक्टर नै चोरीमा संलग्न !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर ईलाका प्रहरी कार्यालयका एकजना प्रहरी निरीक्षक नै चोरीको घटनामा मुछिएका छन् । ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझा एक्साभेटरको पार्टपूर्जा चोरीसम्बन्धी घटनामा मुछिएका हुन् । चौकी ईञ्चार्जसमेत रहेका ओझा चोर
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











