ब्यूरो अपरेशन४० हजार घुस सहित मालपोतका सुब्बा 'मिश्रा' रँगेहात पक्राउ
न्यूज ब्यूरो, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालयका एक सुब्बालाई अख्तियारले घुस सहित रँगेहात पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रलाई घुस सहित रँगेहात पक्राउ गरेको हो । मिश्राले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालय
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











