ब्यूरो अपरेशनसिरहाबाट नक्कली नोट (रुपैयाँ) छाप्ने मेसिन सहित ३ जना पक्राउ
न्यूज ब्यूरोसँग कुराकानी गर्दै ईन्सपेक्टर थापाले सो घरमा उनीहरुले लागुऔषध सेवन सहित ओसारपोसार गरिरहेको सूचनाको आधारमा छापामारी गर्दा नक्कली नोट र छाप्ने मेसिन सहित पक्राउ गर्न सफल भएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन










