ब्यूरो अपरेशन - जनकपुरधाममै भेटियो अखाद्य प्लास्टिकको अण्डा !
पुलचोकमा रहेको रघुविरको पसलबाट ती प्लास्टिकको अण्डा भेटिएको बताइएको छ ।

२०७५ भदौ २ शनिबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ
पुलचोकमा रहेको रघुविरको पसलबाट ती प्लास्टिकको अण्डा भेटिएको बताइएको छ ।

२०७५ भदौ २ शनिबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २ भदौ । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अखाद्य पदार्थ प्लास्टिकको अण्डा फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकको एक पसलबाट एक उपभोक्ताले खरिद गरी लगेको हाँसको अण्डा अखाद्य तथा प्लास्टिकको भएको भेटिएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १ बस्ने स्थानीय श्रीवोध ठाकुरले गएराती पुलचोकमै रहेको एक मदिरा पसलबाट ४ वटा अण्डा खरिद गरेका थिए ।
अण्डालाई उबालेपछि एक अण्डा पूर्णत का
लो भएपछि खराब भएको भन्दै फालेका थिए भने बाँकीका अण्डामध्ये २ ठिकै रहेको तथा एकलाई तेलमा हाल्दा धेरै बेरसम्म रातो नभएपछि शंका लागेको थियो ।
कराहीबाट निकालेर शंकास्पद अण्डालाई हातले दबाएपनि फुट्न नथालेपछि अण्डा प्लास्टिकको रहेको भनेर शंका यकिनमा बदलियो ।
त्यसपछि सेलाएर अण्डामा आगो लगाएपछि प्लास्टिकझैँ जल्न थालेपछि ती अण्डा पूर्णत प्लास्टिककै रहेको भनेर यकिन हुन आएको उपभोक्ता ठाकुरले न्यूज ब्यूरोसँग भने ।
पुलचोकमा रहेको रघुविरको पसलबाट ती प्लास्टिकको अण्डा भेटिएको बताइएको छ ।
जनकपुरधाममा यस्ता अखाद्य पदार्थ खु्ल्लेआम विक्रि भईरहँदा स्थानीय प्रशासनले समयमै चासो लिनु आवश्यक रहेको छ ।
प्लास्टिकको अण्डालाई जहर समान मानिन्छ ।
प्रदेश नं. २ को जनकपुरधामबाट त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.द्धारा सँचालित तराई मधेसको नं. १ डिजिटल पोर्टल
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

ब्यूरो अपरेशन

ब्यूरो अपरेशन

ब्यूरो अपरेशन

ब्यूरो अपरेशन
८ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम२१ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…