ब्यूरो-रिपोर्टरजनकपुरका आश्रमका बच्चालाई मोडेलको राहत
जनकपुरधाम, २६ पुस । जनकपुरधाम स्थित रहेको कवित वात्सल्य अनाथ आश्रमका बच्चाहरुलाई अल स्टार सुपर टप मोडेल समूहद्धारा राहत वितरण गरिएको छ । बिगत केही दिन अघि अलस्टार सुपर टप मोडेलका लागि छनोट भएका युवायुवतिहरूद्वारा सदगुरू कबिर बाल आश्रमका बालबालिकाहरूका लागि खाद्यान्न बितरण गरिएको हो । केहिदिन अघि छनो
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











