जनकपुरका आश्रमका बच्चालाई मोडेलको राहत
जनकपुरधाम, २६ पुस । जनकपुरधाम स्थित रहेको कवित वात्सल्य अनाथ आश्रमका बच्चाहरुलाई अल स्टार सुपर टप मोडेल समूहद्धारा राहत वितरण गरिएको छ । बिगत केही दिन अघि अलस्टार सुपर टप मोडेलका लागि छनोट भएका युवायुवतिहरूद्वारा सदगुरू कबिर बाल आश्रमका बालबालिकाहरूका लागि खाद्यान्न बितरण गरिएको हो । केहिदिन अघि छनो
२०७५ पुस २६ बिहीबार, बेलुकी ६:३६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २६ पुस । जनकपुरधाम स्थित रहेको कवित वात्सल्य अनाथ आश्रमका बच्चाहरुलाई अल स्टार सुपर टप मोडेल समूहद्धारा राहत वितरण गरिएको छ ।
बिगत केही दिन अघि अलस्टार सुपर टप मोडेलका लागि छनोट भएका युवायुवतिहरूद्वारा सदगुरू कबिर बाल आश्रमका बालबालिकाहरूका लागि खाद्यान्न बितरण गरिएको हो ।
केहिदिन अघि छनोट भएका युवायुवतीहरूको तालिमको मध्यान्तरमा अनाथ बाबालबालिकाहरूलाई आँटा, सेरोलेक्स, लेक्टोजिन, हरलिक्स, कपि कलम, कपडा, फलफूल, बिस्कुट खानेतेल, चिनि, लगायतका समानहरू वितरण गरिएको छ ।
उक्त कार्यक्रमा अलस्टार टप मोडेलका सञ्चालक क्रिष्णा कामत, निरज बिक्रम साह, सुमित शर्मा लगायतका उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुमित मिश्र
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…