ब्यूरो-रिपोर्टरनारी दिवसमा धनुषाको इन्टरनेश्नल चिड्रेन बोर्डिङग स्कूलका शिक्षिका र विद्यार्थीहरुलाई सम्मान
छात्राहरुबीच नृत्य प्रतियोगिता, “नारी शिक्षा आजको आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता, गायन प्रतियोगिता राखिएको थियो । सोहीमा शिक्षिकाहरुलाई समेत सहभागी गराइएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











