ब्यूरो-रिपोर्टरजनकपुरका मेयर साहले पठाए ७६०० बढी पोका राहत
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले ७ हजार ६ सय भन्दा बढी राहतको पोका पठाएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न १२ वटा वडाको लागि सो राहत पठाएका हुन् । मेयर साहले ७ हजार ६ सय १ परिवारका लागि आज (आइतवार) राहत पठाएका छन् । उप–महानगरपालिका अनुसार प्रतिव्यक्त
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











