ब्यूरो-रिपोर्टरपक्राउ गरिएका युवाहरुको रिहाईको माग गर्दै जिप्रका अगाडी तरुण दल र नेविसँघको धर्ना
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ जेठ । जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको ५ जना युवाहरुको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना बसिएको छ । तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह सहित अमित पाठक, विजय मेहता, रमेश यादव र अखिल मणिक सहितका ५ जनालाई पक्राउ गरेको हो । उनीहरुल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










