ब्यूरो-रिपोर्टरसिरहामा ५२ जनाले आफ्नो रगत दिए
न्यूज ब्यूरो, सिरहा । कोरोना कहरलाई मध्यनजर गर्दै तथा रगतको अभावलाई दृष्टिगत गर्दै सिरहामा ५२ जनाले रक्त दिएका छन् । सिरहाको बिष्णुपुरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको जनाइएको छ । सनराइज युवा सिरहा संजालले शनिवार सिरहाको बिष्णुपुर गाउँपालिका –१ स्थित एक किल्निकमा नेपाल रेडक्
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










