ब्यूरो-रिपोर्टरजनकपुरमा पसलभित्रै छिर्यो स्कोरपियो , ३ जना अस्पतालमा !
न्यूज ब्यूरो, जनकपुरधाम । गएराती जनकपुरको रामचोकमा तीव्र गतिमा रहेको स्कोरपियो गाडी दुर्घटना भएपछि तीन जना घाईते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ रामचोक स्थित अति तीव्र गतिमा रहेको भारतीय नम्बर प्लेटको स्कोरपियो दुई पसलको बीचमै छिराएपछि दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










