ब्यूरो-रिपोर्टरजनकपुर राराब कलेज प्रमुखविरुद्ध जातीय छुवाछुतको उजुरी
खत्वेले आफूलाई दलित भनेर अपमान गरिएको आरोप लगाइएको छ । कार्यालय सहयोगी खत्वेले दिएको उजुरीमा आफूलाई जातीय छुवाछुत गरेको उल्लेख गरेका छन् । उजुरी परेको बारे जिल्ला प्रहरी कार्यालय धनुषाले समेत पुष्टि गरेको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











