ब्यूरो-रिपोर्टरगाउँपालिका अध्यक्ष यादव घमण्डले मातेपछि गाउँसभा अन्यौलमा
गाउँपालिका अध्यक्ष विद्यान बाहिर गएर परिषद गर्न खोज्दा गाउँसभा समयमा हुन नसकेको वडा न. ७ का वडाअध्यक्ष निरस राउतले आरोप लगाए । अध्यक्ष भन्छ, म नियम कानुन र विद्यान मान्दिन, म भन्छु त्यही गर, हामी भन्छौं, विद्यानले जे भन्छ, त्यही गछौं । अध्यक्षको मनोमानी, नियम कानुन मिचेर अगाडी बढन खोज्दा परिषद हुन नसकेको उहाँको कथन थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











